back
CTIZAN AD

खानेपानी अभावले पर्यटन प्रवद्र्धनमा समस्या

वि.सं.२०७५ चैत १९ मंगलवार

516 

shares

१९ चैत, उदयपुर । पर्याप्त खानेपानी नहुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका १ को चौदगण्डीगढी क्षेत्रमा पर्यटन प्रवद्र्धनमा समस्या भएको छ । सडक र विद्युत पुगे पनि खानेपानीको व्यवस्था हुन नसक्दा गढी दरबार र आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न समस्या भएको हो ।

ऐतीहासिक चौदण्डीगढी दरबारक्षेत्रमा खानेपानीको पर्याप्त सुविधा छैन । यहाँका सर्वसाधारणले एक गाग्री पानीका लागि १ घण्टाभन्दा बढी हिँडेर कुवामा पुग्नुपर्छ र पानी भर्न २ घण्टा पर्खिनुपर्छ । तत्कालिन सेन वंशीय राज्यको राजधानी चौदण्डीगढी थियो । गढीमा सामरिक दृष्टिकोणले समेत महत्वपुर्ण मानिएको भग्नावशेषमा परिणत भइसकेको दरबार छ । पर्यटकिय क्षेत्रको रुपमा विकास गरिए पनि पानी अभावमा खासै आन्तरिक तथा बाह्य पर्यटकसमेत आउन सकेका छैनन् । मंगलबारको कारोबार दैनिकबाट ।

वि.सं.२०७५ चैत १९ मंगलवार ०८:३७ मा प्रकाशित

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । निर्वाचनको इपि सेन्टरको रुपमा रहेको झापा क्षेत्र नं...

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...