Logo
१० मंसिर २०७९, शनिबार
     Sat Nov 26 2022
E-paper
  English Edition
   Unicode
Logo

बार निर्वाचनको मतगणना जारी दिउँसो एक बजे मतपरिणाम आउने



१९ चैत, काठमाडौ । नेपाल बार एसोसीएनको नेतृत्व निर्वाचित गर्न भएको मतदानको मतगणना जारी रहेको छ । पुर्वका इलाम, झापा र विराटनगरको मत परीणाममा प्रगतिशिल प्यानलले अग्रता हासिल गरेको छ । यी तीनवटा केन्द्रको मतपरीणाम अनुसार प्रगतीशील प्यानलका चण्डेश्वर श्रेष्ठले अग्रता हासील गरेका छन् भने प्रजातान्त्रीक प्यानलका सुनिल पोखरेलले उनलाई पछ्याइरहेका छन् ।

अध्यक्ष पदका प्रत्यासी श्रेष्ठले १९६ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्द्धी पोखरेलले १०९ मत प्राप्त गरेका छन् ।

बार निर्वाचन आयोगका अनुसार- अहिले बारा, पर्सा, रौतहट, उदयपुर र मोरङ केन्द्रको मतगणना भइरहेको छ ।अहिले मतगणना भइरहेका केन्द्रको सवा १ बजे सम्म मतपरीणाम सार्वजनिक गर्ने गरी मतगणना भएको आयोगका एक सदस्यले संसारन्युजलाई बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभा बहमुतको सरकार बनाउन १३८ सांसदको आवश्यकता पर्दछ । तर,

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् ।