back
CTIZAN AD

सामाजिक सुरक्षाबिनै काम गनुपर्ने बाध्यता

वि.सं.२०७५ चैत २१ बिहीवार

519 

shares

२१ चैत, काठमाडौ । करिब ६ दशक निरन्तर काम गरेर पनि जागिर छोड्ने बेला रित्तो हात हुने भएपछि सडक मजदुरहरु चिन्तित बनेका छन् । भौतिक तथा यातायात मन्त्रालयको सडक विभागअन्तर्गत कार्यरत करिब ३ हजार सडक मजदुरले आफूहरुले नेपाल सरकार हुनुपरेको र आफ्नो गुनासो सुनिदिने कोही नभएको दुखेसो पोखेका छन् ।

सडक मजदुरहरु सडक छेउछाउमा थुप्रिएको माटो निकाल्ने, स सानो पहिरो पन्छाउने, भित्ताहरुमा पलाएको झार बुटयान गोड्ने स साना खाडल पुर्नेलगायतका सडकसम्बन्धी विभिन्न काममा खटिँदै आएका छन् । आफूहरुले चर्को घाम, झरी, बादल नभनी सडकमा जोखिम मोलेर काम गर्दा पनि सरकारले आफ्ना समस्या नसुनेको मजदुरहरुको गुनासो छ । बिहीबारको नागरिक दैनिकमा कमल अर्यालले लेखेका छन् ।

वि.सं.२०७५ चैत २१ बिहीवार ०७:१८ मा प्रकाशित

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । निर्वाचनको इपि सेन्टरको रुपमा रहेको झापा क्षेत्र नं...

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...