back
CTIZAN AD

शैक्षिक संस्था, प्रहरी र स्थानीय तहमा नक्कली प्रमाणपत्रको बिगबिगी

वि.सं.२०७५ चैत २१ बिहीवार

708 

shares

२१ चैत, काठमाडौ । नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी बढेको छ । पछिल्लो समय प्रहरीमा धेरै नक्कली प्रमाणपत्र भेटिएका छन् । शिक्षा, स्थानीय तह, संस्थानमा पनि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाने प्रवृत्ति देखिएको छ । सेवा प्रवेशदेखि बढुवा हुन भारतका विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको हो ।

अख्तियारका सहप्रवक्ता मदन कोइरालाले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर सरकारी लाभ लिएका उजुरी बढेको बताए । कुल मुद्धा दायर भएकामध्ये सबैभन्दा धेरै नक्कली शैक्षिक प्रमाणपत्रकै छन् । उजुरी पनि यस्तै छ, उनले भने । नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १ हजार ८ सय ४५ उजुरी परेका छन् । जसमा ३ सय २९ को मात्रै फस्र्योट भएको छ । १ हजार ५ सय १६ को अनुसन्धान भइरहेको छ । बिहीबारको अन्नपुर्ण पोस्टमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

वि.सं.२०७५ चैत २१ बिहीवार ०८:१० मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...