back
CTIZAN AD

एनआरएनए मध्यपूर्वले पनि बाढ्यो हावा हुरी पीडितलाई राहत

वि.सं.२०७५ चैत २१ बिहीवार

606 

shares

 

२१ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले बारा र पर्साका हावाहुरी पीडितलाई राहत वितरण गरेको छ ।

संघका केन्द्रीय सचिव डिबी क्षेत्रीको नेतृत्वमा आइसीसी सदस्य मनोज गोर्खाली, मध्यपूर्व संयोजक आरके शर्मा, उपसंयोजक प्रविन गुरुङ, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सन्तोष कार्की, राजेश श्रेष्ठ लगायतको टिमले प्रभावित क्षेत्रमा पुगेर बारामा राहत वितरण गरेको हो ।


मध्यपूर्व र मलेसियाको सहकार्यमा गरिएको उक्त राहत वितरण बाराको शुभम् गाउँपलिका, हर्दियाको दलित टोल र भर्वालियामा पुगेर प्रभावितहरुलाई टेन्ट, झुल र ब्लांकेट र खाद्य सामग्री वितरण गरिएको सचिव डिबि क्षेत्रीले संसारन्युजलाई बताएका छन् ।

उक्त सामान एफिएफ र स्थानीयको सहयोगमा ५०० घरपरिवारलाई वितरण गएिको हो ।

त्यस्तै, संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा प्रारम्भिक राहत बोकेर बारा पुगेको टिमले ५ सय घरधुरीलाइ खाद्यसामग्री सहितको राहत वितरण गरेको थियो ।


टोलीमा एनआरएनका उपाध्यक्ष पन्तसहित, प्रवक्ता भुषण घिमिरे, सल्लाहकार रामेश्वर शाह तथा पूर्व महासचिव रतन झा, एनआरएन जर्मनीका उपाध्यक्ष मिलन पन्तगायतको सहभागीता रहेको थियो ।

प्रारम्भिक राहत र मेडिकल टिम बोकेर प्रभावित क्षेत्र पुग्यो एनआरएनए

 

वि.सं.२०७५ चैत २१ बिहीवार ०९:१५ मा प्रकाशित

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो...

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र संयुक्त अरब इमिरेट्स (युएई)का...

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा...

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर...

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...