Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

गुणस्तरहीन घिउतेल बजारमा



२२ चैत, काठमाडौ । नेपालमा उत्पादन हुने अधिकांश खानेतेल र घिउ मानव स्वस्थ्यका लागि पनि हानिकारक मानिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालू आवको आठ महिनामा गुणस्तरहीन खाद्य तथा पेयजन्य पदार्थ उत्पादन गर्ने एक सय ३६ उत्पादनविरुद्ध मुद्धा दायर गरेको छ । सबैभन्दा बढी मुद्धा खानेतेल र घिउसँग सम्बन्धित छन् । विभागका महानिर्देशक सन्वीवकुमार कर्णले बिहीबार आठ महिनाको प्रगति सार्वजनिक गर्दै यो जानकारी दिएका हुन् ।

उनका अनुसार एउटै उद्योगका उत्पादनविरुद्ध न्युन गुणस्तरअन्तर्गत १० वटासम्म मुद्धा दायर भएको छ ।बारास्थित कृष्ण आयल एन्ड रिफायनरी इन्डस्ट्रिजबाट उत्पादित वनस्पति घिउ, सन्फ्लावर तेल, सोयाविन तेल, पामोलिन तेल र तोरी तेल खानै नहुने अवस्थामा भेटिएको छ । शुक्रबारको अन्नपुर्ण पोस्ट बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४