back
CTIZAN AD

सेवादिन नेपाली दूतावासले विभिन्न ठाउँमा कार्यक्रम गदै

वि.सं.२०७५ चैत २२ शुक्रवार

639 

shares

२२ चैत्र, काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले कन्सुलर सेवा शिविर, श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ । दूतवासद्वारा जारी सूचना अनुसार विभिन्न मिति र स्थानमा हुने उक्त कार्यक्रमको स्थान र समय भने पछि जानकारी गराइने बताइएको छ ।

राजधानी क्वालालम्पुर बाहिर विभिन्न राज्यमा रहेका नेपालीहरुलाई दूतावासबाट प्रवाह गरिने सेवाहरु उपलब्ध गराउने, रोजगारी सुरक्षा र कानुनी परामर्शका विविध पक्षहरुमा जानकारी गराउने तथा श्रमिकहरुको गुनासा एवम समस्याहरुको सुनुवाई गर्ने उद्देश्यले उक्त अन्तरक्रिय कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

कार्यक्रममा राहदानी आवेदन संकलन, राहदानी जारी, यात्रा अनुमतिपत्र जारी, कागजात प्रमाणीकरण, श्रमिक सचेतना, श्रमिक गुनासो सुनुवाईलगायतका सेवाहरु उपलब्ध हुने बताइएको छ ।

वि.सं.२०७५ चैत २२ शुक्रवार १६:१२ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...