Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

ट्रकले ठक्कर दिदा स्कुटरमा सवार तामाङको मृत्यु



 

२३ चैत, चितवन । केन्द्रीय बस ट्रमिनलबाट आँपटारी तर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा आज बिहान एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ३२ वर्षीय मेघलाल तामाङ्कको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ना ६ ख ६५६६ नं को ट्रकले भित्री बाटोबाट निस्किँदै गरेको ना ६३ प ८२६ नं को स्कुटरलाई मालपोत चोकमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते तामाङ्कको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्रकलाई प्रहरी नियन्त्रण लिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४