Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

तथ्यांकमा घट्यो बजारमा घटेन



२४ चैत, काठमाडौ । सहज आपूर्तिसँगै बजारमा तरकारीको भाउमा केही कमी आएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एक महिनाको अवधिमा हरियो तरकारीको भाउ ५१ प्रतिशतसम्म घटेको छ । तरकारीको राम्रैसँग भित्रिएको छ । आपूर्तिमा कुनै समस्या छैन, समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, भारतबाट पनि पर्याप्त भित्रिएपछि मूल्य घटेको छ ।

श्रेष्ठका अनुसार यसअघि दैनिक ६ सयदेखि साढे ६ सय टन भित्रिन्थ्यो । अहिले बढेर ७ सय टन पुगेको छ । बीचमा गोलभेडाको मूल्य बढेको थियो । अहिले गोलभेडाको पनि घटेको उनले दाबी गरे । समितिको तथ्यांकअनुसार गोलभेडाको मूलय १५.३८ प्रतिशतले घटेर ५५ रुपैयाँ पुगेको छ । आइतबारको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको

मान्छेको जिवनमा सम्बन्धको धेरै महत्व हुन्छ तर जब विश्वास टुट्छ वा विश्वास टुट्ने डर

काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ

काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको