back

तथ्यांकमा घट्यो बजारमा घटेन

वि.सं.२०७५ चैत २४ आइतवार

15 

shares

२४ चैत, काठमाडौ । सहज आपूर्तिसँगै बजारमा तरकारीको भाउमा केही कमी आएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एक महिनाको अवधिमा हरियो तरकारीको भाउ ५१ प्रतिशतसम्म घटेको छ । तरकारीको राम्रैसँग भित्रिएको छ । आपूर्तिमा कुनै समस्या छैन, समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, भारतबाट पनि पर्याप्त भित्रिएपछि मूल्य घटेको छ ।

श्रेष्ठका अनुसार यसअघि दैनिक ६ सयदेखि साढे ६ सय टन भित्रिन्थ्यो । अहिले बढेर ७ सय टन पुगेको छ । बीचमा गोलभेडाको मूल्य बढेको थियो । अहिले गोलभेडाको पनि घटेको उनले दाबी गरे । समितिको तथ्यांकअनुसार गोलभेडाको मूलय १५.३८ प्रतिशतले घटेर ५५ रुपैयाँ पुगेको छ । आइतबारको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

वि.सं.२०७५ चैत २४ आइतवार ०८:०६ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...