back

टप ११ मा सन्दीप, जिताउलान त सन्दीपले दिल्लीलाई !

वि.सं.२०७५ चैत २४ आइतवार

42 

shares

२४ चैत, काठमाडौ । दुई खेल जितेर तिन खेल हारेको सन्दीप लामीछानेको दिल्ली क्यापीटल्स र पाँच खेलमा पाँचै पराजय भोगेको कप्तान विराट कोहलीको रोयल च्यालेन्जर्स बैङ्गलोर आज दिउँसो सवा ४ बजे भीड्ने भएका छन् ।
बैङ्गलोरको घरेलु मैदानमा पहिलो जित निकाल्ने लक्ष्यमा रहेको रोयल अहिले सम्म अङ्क बिहीन रहेको छ । यता दिल्ली भने लिगको छैटौ स्थानमा छ ।
आजको चुनौतीपुर्ण खेलमा जित निकाल्न सके दिल्ली तेस्रो स्थानमा उक्लीन सक्छ । अहिलेसम्म ८ अङ्क सहित चेन्नाइ सुपर किङ्गस शिर्ष स्थानमा रहेको छ ।
तिन खेलमा ४ विकेट लिएका सन्दीप भने आजको खेलमा खेल्न पाउने टुङगो लागि सकेको छ । लगातार तिन खेल खेले पनि सन्दीपले आफ्नो टिमका लागि राम्रो अवसर जुटाउन सकेका थिएनन् । आजको खेल सन्दीपका लागि महत्वपुर्ण रहेको भारतीय मिडीयाहरुले बताएका छन् । दिल्लीको आधिकारीक वेवसाइटमा दिल्ली टिमले सन्दीपको बलीङ उत्कृष्ट हुने अपेक्षा समेत गरेको छ ।

वि.सं.२०७५ चैत २४ आइतवार ०८:४३ मा प्रकाशित

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल...

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

कास्की । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय...

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७...

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौँ । आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि...

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

सिमकोट, (हुम्ला) । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि...