Logo
१० मंसिर २०७९, शनिबार
     Sat Nov 26 2022
E-paper
  English Edition
   Unicode
Logo

कागेश्वरी मनोहरा नगरपालिकाले हावाहुरीबाट प्रभावितलाई १० लाख सहयोग गर्ने



 

२४ चैत, काठमाडौं । कागेशवरी मनोहरा नगरपालिकाले वारा र पर्साका हावाहुरीबाट प्रभावितलाई रु १० लाख सहयोग गर्ने भएको छ ।

नगरपालिकाले केन्द्र सरकारको आव्हानमा प्रदेश नं ३ को मुख्यमन्त्री राहतकोषमा राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ ।

नगरपालिकाका प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा २० चैतमा बसेको नगर कार्यपालिकाको बैठकले उक्त विपत्तिमा ज्यान गुमाउनेहरुको सम्झनामा शोक प्रस्ताव गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभा बहमुतको सरकार बनाउन १३८ सांसदको आवश्यकता पर्दछ । तर,

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् ।