back
CTIZAN AD

यस्तो बन्यो नायिका स्वेता खड्काले बनाएको माझी गाउँ (तस्बिर सहित)

वि.सं.२०७५ चैत २४ आइतवार

831 

shares

नायिका स्वेता खड्काले माझी गाउँमा ५३ घर निर्माण गरिदिएकी छन् ।

भूकम्पपछिको पुन निर्माणको क्रममा स्वेता श्री फाउण्डेशनमार्फत् सिन्धुपाल्चोकको माझी गाउँ चौतारा साँगाचोकगढी नगरपालिका १४ भिमटारको माझी बस्तिमा ५३ घर निर्माण गरिएको हो ।

नायिका खड्काले घर निर्माणका काम अझै केही बाँकी रहेकोले आफू एक्लैले पूरा गर्न सम्भव नभएको भन्दै माझी बस्तिका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि अनुरोध गरेकी छन् ।


‘‘सानो घर, हाम्रो रहर’ को सपना साँचेका मेरा प्रिय माझी बस्तिका दाजुभाइ तथा दिदिबहिनीहरुसंग हात्तेमालो गर्दै यहाँ सम्म आइपुगियो । धेरै कस्ट सहियो, धेरै हण्डर खाइयो । कतिले गाली गरे अनि कत्तिले आँखा तरे । कोहीले आश देखाए भने कोहीले उपहास गरे । तर सहयोगीहरुको साथ र माझी बस्तिका युवाहरुको हातका कारण हामी, हाम्रो सपनालाई बिपनामा परिणत गर्ने तरखरमा छौ । अझै केहि काम बाँकी छन । म एक्लैले ,अपुरो कामलाई पुरा गर्न सम्भव छैन । आउनुस अझै मौका छ । नमुना माझी बस्तीमा आ–आफ्नो योगदान गरौ ।’ नायिका स्वेताले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेकी छन् ।

वि.सं.२०७५ चैत २४ आइतवार १७:५१ मा प्रकाशित

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...