back
CTIZAN AD

किरातीको ‘फूलको विज्ञप्ति’ बजारमा, मुनाफाको हिस्सा बालबालिकालाई

वि.सं.२०७५ चैत २४ आइतवार

699 

shares


साहित्यकार मिलन कान्छा किरातीको कविता सङ्ग्रह फूलको विज्ञप्ति बजारमा आइसकेको छ । इण्डिगो इङ्क नामक प्रकाशन गृह काठमाडौँले प्रकाशन र वितरण गरेको हो ।

प्रायः कवितालाई धेरै लेखिने र कम बिक्री हुने विधाको रुपमा लिइन्छ । तर, फूलको विज्ञप्तिले यस भनाईलाई उल्ट्याउदै राम्रो बिक्री गरिरहेको छ । एक अन्तरवार्ताको क्रममा साहित्यकार किरातीले भनेका छन्, फरक र राम्रो सिर्जना ल्याउन सके कविताबाट करोड कमाउन सकिन्छ । उनले फूलको विज्ञप्ति पुस्तकको धेरै राम्रो रेस्पोन्स आईरहेको बत्ताएका छन् । पुस्तकको बिक्री मुनाफाको केहि हिस्सा रकमले ग्रामीण भेगका वालवालिकालाई शैक्षिक सामग्री पु¥याउनेसमेत उनले बत्ताएका छन् ।

मिलन कान्छाको फूलको विज्ञप्ति चौथो कृति हो । उनका यसअघि प्रकाशित भएका कृतिहरु शान्तिको खोजी २०६१ कविता सङ्ग्रह, आँसुको बर्षा (वाम्बुले राई मातृभाषामा) २०६६ कथा सङ्ग्रह र संयुक्त २०६७ कविता सङ्ग्रह हुन् ।

वि.सं.२०७५ चैत २४ आइतवार १७:४७ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...