back
CTIZAN AD

गजल मञ्च चितवनको अध्यक्षमा नेपाल

वि.सं.२०७५ चैत २४ आइतवार

624 

shares


२४ चैत्र, काठमाडौँ । गजल मञ्च चितवनको सातौँ अधिवेशन सम्पन्न भएको छ । सगुन पार्टी प्यालेस, भरतपुरमा सम्पन्न अधिवेशन तथा साधारणसभाले द्वारिका नेपालको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष : द्वारिका नेपाल
उपाध्यक्ष : लेखराम सापकोटा
सचिव : रामकृष्ण अनायास
कोषाध्यक्ष:कमल अर्याल
सहसचिव :सरोज पाठक सुमन
सदस्य : अम्बिका कार्की अमु अम्बिका कार्की
सरगम पारु
निर्दोष जीवन
लक्ष्मी घिमिरे
निवर्तमान अध्यक्ष प्रभाकर पण्डित, सचिव विनोद अनुजसहित पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, मञ्चका सल्लाहकारहरू, पूर्व अध्यक्षहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष नेपालले आगामी दिन समन्वय, सक्रिय र ऊर्जाशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वि.सं.२०७५ चैत २४ आइतवार १८:१० मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...