back

एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान

वि.सं.२०७५ चैत २४ आइतवार

93 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

लेगोस, नाइजेरिया । गैरआबासिय नेपाली संघ नाइजेरियाको संयुक्त आयोजनामा आइतबार लेगोसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रममा ७० जना भन्दा बढीले रक्तदान गरेका थिए ।

लेगोस राज्य सरकारको रक्त सन्चार केन्द्र र रोटरी क्लबको संयोजनमा भएको उक्त रक्तदानमा एनआरएनए नाइजेरिया, गुजराती समाज र केरला समाजको संयुक्त आयोजना रहेको थियो ।

रक्तदानमा एनआरएनए नाइजेरियाका तर्फबाट एनआरएनए आइसीसी सदस्य चिरञ्जीवी रोका, बिदुर घिमिरे, आशा श्रेष्ठ सरकार, सोमेश अर्याल, रश्मि कुमार, गौतम मण्डल, एनआरएनए नाइजेरिया उपाध्यक्ष बिरेन्द्र गुप्ता, भिम थापा, बालकृष्ण पन्डित, सौगात सरकार, सुकमल सरकार, मनिष मेहता, प्रशान्त शर्मा, भरत रिजाल, इन्द्र टन्डन, अनुज कुमार, आदित्य कुमार र राजु सोनी गरि १९ जनाले रक्तदान गरेका छन ।


कार्यक्रममा एनआरएनए आइसीसी कोषाध्यक्ष हिक्मत थापा, महिला उपसंयोजक मन थापा, नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल, उपाध्यक्ष उर्मिला रोका, कोषाध्यक्ष रोहित भाङ्गर र महिला संयोजक अन्जु पौडेल लगायतको उपस्थित रहेको थियो ।

 

वि.सं.२०७५ चैत २४ आइतवार २१:०४ मा प्रकाशित

प्रेस सेन्टरको प्रवास समिती गठन, अध्यक्षमा हरि नेपाली चयन

प्रेस सेन्टरको प्रवास समिती गठन, अध्यक्षमा हरि नेपाली चयन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रवासी पत्रकारको अध्यक्षमा हरि...

Annual Losar Celebration Draws Crowds in Queens, New York

Annual Losar Celebration Draws Crowds in Queens, New York

Woodside, Queens ,On February - the Tibetan Community Hall in Woodside,...

एनआरएनए केन्याको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए केन्याको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नैरोबि, केन्या । गैरआवासीय नेपाली संघ केन्याको आयोजनामा रक्तदान कार्यक्रम...

नेपाली जनप्रगतिशील मन्च बेलायतको अध्यक्षमा विमला लिम्बु

नेपाली जनप्रगतिशील मन्च बेलायतको अध्यक्षमा विमला लिम्बु

काठमाडौं । नेपाली जनप्रगतिशील मन्च बेलायतको पाँचौ अधिबेशनले अध्यक्षमा बिमला...

एनआरएनए कार्यक्रममा भाग लिन लन्डन आइपुगिन् चित्रकार सुजाना

एनआरएनए कार्यक्रममा भाग लिन लन्डन आइपुगिन् चित्रकार सुजाना

लन्डन । युवा कलाकार, अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी...

म्याग्दी समाज अमेरिकाको आठौ अधिवेशन सम्पन्न

म्याग्दी समाज अमेरिकाको आठौ अधिवेशन सम्पन्न

अमेरिका । म्याग्दी समाज अमेरिकाको आठौं अधिवेशन सम्पन्न भएको छ...