back
CTIZAN AD

राष्ट्र बैंकबाट निगरानी सुरु

वि.सं.२०७५ चैत २५ सोमवार

555 

shares

२५ चैत, काठमाडौ । बैंक तथा वित्तीय संस्थाहरुले मिलोमतोमा कमसल घर जग्गा धितो राखी धेरै ऋण दिएको आशंकामा राष्ट्र ब्रंकले निगरानी सुरु गरेको छ । बैंक कर्मचारी र कर्जा लिने व्यक्तिको मिलेमतोमा कमसल धितोमा जथाभावी लगानी गर्दा वित्तिय क्षेत्रमा संकट आउन सक्ने देखिएपछि नियामक निकाय राष्ट्र बैंकले त्यस्तो क्षेत्रमा जाने कर्जामा निगरानी बढाएको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले घर जग्गा धितोमा केही बैंकले जथाभावी लगानी गरेको सुचना आएको जानकारी दिए । उनले यस्तो कर्जा प्रवाहले वित्तीय क्षेत्रमै संकट आउन सक्ने सम्भावना भइएको भन्दै कर्जाको निगरानी सुरु गरिएको बताए । करिब एक दशकअघि घरजग्गामा दिइएको जथाभावी कर्जाले वित्तीय क्षेत्रमा समस्या आएको थियो । सोमबारको नागरिक दैनिकमा विष्णु बेल्वासेले लेखेका छन् ।

वि.सं.२०७५ चैत २५ सोमवार ०८:१५ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...