back
CTIZAN AD

बसुन्धरामा भेटिएको बम डिस्पोज, ५ जना नियन्त्रणमा (अपडेट)

वि.सं.२०७५ चैत २५ सोमवार

558 

shares
फाइल:फोटो

२५ चैत, काठमाडौं । बसुन्धरामा भेटिएको बमलाई नेपाली सेनाले नियन्त्रणमा लिएर डिस्पोज गरेको छ । विशेष सुराकीका आधारमा बसुन्धरामा रहेको एक घरमा हतियार राखिएको सूचना पाए लगत्तै त्यता मुभ भएको प्रहरीले उक्त स्थानबाट हतियार नभेटिएपनि एउटा सकेट बम फेला पारेको थियो ।

ओसिस क्याफेको पछाडि रहेको चार तल्ला अग्लो घरको तेस्रो तलामा भेटिएको बम डिस्पोज गर्ने जिम्मा प्रहरीले नेपाली सेनालाई दिएको थियो । सेनाले बमलाई नियन्त्रणमा लिइरहँदाप्रहरीले सोधपुछका लागि ५ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक स्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

स्थानीय सडकमा जोडिएका सीसीटिभी क्यामरामा कैद भएका फुटेजका आधारमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ज्ञवालीले जनाएका छन् । उनीहरु को हुन भन्ने जानकारी अनुसन्धानपछि मात्रै खुल्ने पनि ज्ञवालीले जानकारी दिएका छन् । साथै बम कस्ले राख्यो भन्ने पनि खुलिसकेको छैन ।

बसुन्धरामा बम भेटियो, डिस्पोज गर्न सेना प्रहरी घटनास्थलमा

वि.सं.२०७५ चैत २५ सोमवार १६:५१ मा प्रकाशित

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...