back

सन्धिखर्कमा जिप दुर्घटना, ३ को मृत्यु, ११ गम्भीर

वि.सं.२०७५ चैत २५ सोमवार

93 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२५ चैत, काठमाडौं । सन्धिखर्क नगरपालिकाबाट छिमेकी जिल्ला प्युठानतर्फ जाँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

१९ यात्रु बोकेर प्युठानतर्फ जाँदै गरेको लु १ ज १२२९ नम्बरको जिप अर्घाखाँचीको भुमिस्थान नगरपालिका ८ लाट्टेबासमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनास्थलमा पुगेको प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय सन्धिखर्कले जनाएको छ । उक्त जिप दुर्घटनामा सख्त घाईते भएका ११ जनालाई बुटवल रिफर गरिएको छ भने अन्य ६ जनाको जिल्ला अस्पताल सन्धीखर्ककमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत गर्ने काम भइरहे पनि अहिलेसम्म कसैको पनि सनाखत भइनसकेको जिप्रकाले जनाएको छ ।

धरानमा बस दुर्घटना हुँदा ४ को मृत्यु ३१ घाईते

वि.सं.२०७५ चैत २५ सोमवार १७:०४ मा प्रकाशित

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

सुदूरपश्चिम । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा आज...

भाषा संरक्षण र विकासमा मन्त्री किरातीको जोड

भाषा संरक्षण र विकासमा मन्त्री किरातीको जोड

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भाषा...

सात महिनामा आठ खर्ब व्यापार घाटा,  १७ अर्ब ३८ करोड बढीको स्मार्टफोन आयो

सात महिनामा आठ खर्ब व्यापार घाटा, १७ अर्ब ३८ करोड बढीको स्मार्टफोन आयो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना...

एमाले केन्द्रीय कमिटी बैठक : समूहगत छलफल जारी

एमाले केन्द्रीय कमिटी बैठक : समूहगत छलफल जारी

काठमाडौँ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण...

के छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे ज्ञापनपत्रमा ?

के छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे ज्ञापनपत्रमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री समक्ष ४०...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

अछाम । अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...