Logo
१० मंसिर २०७९, शनिबार
     Sat Nov 26 2022
E-paper
  English Edition
   Unicode
Logo

रिजवुड नेपाली समाजमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित




विजय थापा
अमेरिकाको न्यूयोर्क स्थित चर्चित गैर मुनाफा सामाजिक सँस्था रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्बिरोध निर्वाचित भएका छन् । साथै सम्पूर्ण कार्यकारी समितिका पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन ।

अप्रिल ७ मा भएको निर्वाचनमा सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका हुन् । पदाधिकारीहरु यस प्रकार रहेका छन् । अध्यक्षमा राजेश भट्ट, उपाध्यक्षमा भुवनेश्वर अधिकारी, सचिवमा दिपक राज काफ्ले, सहसचिवमा गोपी प्रसाद ढुंगाना तथा कोषाध्यक्षमा सोमनाथ अधिकारी निर्वाचित भएका छन् ।

यसै गरि सदस्यहरुमा क्रमस मोहनप्रसाद गौतम, यादवप्रसाद वास्तोला, सुशील भुसाल, हरिबहादुर केसी, तुलसीराम आचार्य तथा चन्द्रिका भण्डारी पौडेल महिला सदस्यमा निर्वाचित भएका छन् । उक्त निर्वाचनको परिणाम निर्वाचन अधिकृत कुमारप्रसाद तिमिल्सिनाले अप्रिल ७ का दिन सार्वजनिक गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभा बहमुतको सरकार बनाउन १३८ सांसदको आवश्यकता पर्दछ । तर,

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् ।