back
CTIZAN AD

संस्थापकबाटै ८६ प्रतिशत ऋण ! डुब्दै सिभिल सहकारी

वि.सं.२०७५ चैत २६ मंगलवार

624 

shares

२६ चैत, काठमाडौं । आफैं साहुँ आफै ऋणि बनिरहेको सिभिल सेभिङ एन्ड कोअपरेटिभ जोखिममा पुगेको छ । सिभिल सहरकारी सिभिल सहरकारीले सिभिल सहमूहकै संस्थापकका परियोजनामा कुल कर्जाको ८६ प्रतिशत भन्दा बढी लगानी गरेको छ ।

०७४÷७५ को लेखा परीक्षण प्रतिवेदन अनुसार आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङको रियल स्टेट व्यवसायमा सबै रकम लगानी गरिएको हो । यसरी आफै सञ्चालक भएको सहकारीको ऋण निजी कम्पनीमा लगाउनु गैर कानुनी हो । सहकारी ऐन २०७४ अनुसार कुनै पनि सहकारीले कुल पुँजीकोषको १० प्रतिशत भन्दा बढी कर्जा एक व्यक्तिलाई दिन मिल्दैन ।

सहकारीको मर्म सहकार्य हो । तर, सिभिलले सर्वसाधारणको निक्षेप बटुलेर आफ्नो व्यापारमा अर्बौ लगानी गरिरहेको छ ।

संस्थाको लेखा परीक्षण प्रतिवेदनले पनि यसलाई जोखिमका रुपमा औल्याएको छ । सिभिल होम्सले लामो समयदेखि सहकारीको सावाँ ब्याज तिर्न नसक्दा निक्षेपकर्ता मारमा परेका छन् । मंगलबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७५ चैत २६ मंगलवार ०८:०२ मा प्रकाशित

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...