back
CTIZAN AD

परीसंघको नेतृत्व मोरको काँधमा

वि.सं.२०७५ चैत २७ बुधवार

699 

shares

२७ चैत, काठमाडौ । सोमबार काडमाडौमा सम्पन्न नेपाल उद्योग परीसंघको १६ औ साधारणसभा बाट सतिश कुमार मोर निर्वीरोध निर्वाचित भएका छन् । परीसंघको विधानमा वरीष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ । मिलेनियर उद्योगपति विनोद चौधरी संस्थापक अध्यक्ष रहेको परीसंघलाई नरेन्द्र कुमार बस्नेत र हरीभक्त शर्माले नेतृत्व गरी सकेका छन् ।

साधारण सभाले उपाध्यक्षमा निर्वाण चौधरी, सुलभ अग्रवाल विरेन्द्रराज पाण्डे, राजेश अग्रवाल, विष्णु अग्रवाल र अनुज कुमार अग्रवाललाई चयन गरेको छ । यीनै सात उपाध्यक्ष मध्येबाट एकजना वरीष्ठ उपाध्यक्ष बन्ने प्रावधान परीसंघको विधानमा रहेको छ ।

वि.सं.२०७५ चैत २७ बुधवार १२:२५ मा प्रकाशित

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...