back
CTIZAN AD

विर अस्पतालमा ताला फूटाएर विरामीको उपचार

वि.सं.२०७५ चैत २७ बुधवार

711 

shares

२७ चैत, काठमाडौ । चिकित्सकहरुले विर अस्तपतालको बहिरंग विभागमा लगाएको ताला प्रहरीले खोले पछि अस्पतालमा बहिरंग सेवा सुरु भएको छ । बहिरंग विभागको कक्षमा उपचार नगरीए पनि बाहिर चिकित्सकहरुले विरामी जाँच गरीरहेका छन् ।

चिकित्सकहरुले बहिरंग कक्ष बाहिर उपचार गरीरहेको हाडजोर्नी चिकित्सक सन्तोष ढकालले संसारन्युजलाई जानकारी दिएका छन् । बुधबार बहिरंगबाट ५ सय भन्दा बढि विरामीले चिकित्सकीय सेवा लिएको बताइएको छ ।

चिकित्सकहरुको आन्दोलनले दुरदराजबाट उपचारका लागि काठमाडौ आएका हजारौ विरामी अलपत्र परेपछि आज सरकारको निर्देशनमा प्रहरीले ताला फुटाएको हो ।

वि.सं.२०७५ चैत २७ बुधवार १२:५२ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...