back

आठौं राष्ट्रिय खेलकुद, पहिलो स्वर्ण पुलिसको पोल्टामा

वि.सं.२०७५ चैत २८ बिहीवार

39 

shares

२८ चैत, काठमाडौं । आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्णपदक नेपाल प्रहरीको पोल्टामा परेको छ ।

पाँच नम्बर प्रदेशले आयोजना गरेको राष्ट्रिय खेलकूदको उद्घाटन बैशाख ५ मा हुने भनिएपनि पाँच खेल बुधबारबाटै सुरु भएका हुन् । टेवल टेनिसमा भएको प्रतिश्प्रर्धामा नेपाल प्रहरीको पुलिस क्लबले सशस्त्र प्रहरी एपिएफलाई ३–१ अन्तरले पराजित गर्दै खेलकै पहिलो स्वर्ण जितेको हो ।

राष्ट्रिय टिम च्याम्पियन नविता श्रेष्ठले एपिएफकी सेलीसा खड्गीलाइई ३–१ ले पराजित गरी पुलिसका लागि स्वर्ण पदक पक्का गरेकी छन् ।

यसैबीच हक्कीमा पनि दुवै विभागीय टिमले आ–आफ्नो जित दर्ता गरेका छन् । भर्खरै नेपालगन्जमा सम्पन्न खेलमा पुलिस क्लवले प्रदेश ४ लाई र आर्मी क्लवले प्रदेश ३ लाई पराजित गरी आफ्नो जित दर्ता गरेका छन् । पुलिसले प्रदेश ४ लाई ५–० ले हराउँदा आर्मिले प्रदेश २ लाई १–० ले हराएको छ ।

वि.सं.२०७५ चैत २८ बिहीवार १७:५५ मा प्रकाशित

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल...

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

कास्की । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय...

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७...

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौँ । आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि...

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

सिमकोट, (हुम्ला) । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि...