back
CTIZAN AD

किन किन्यो टेकु अस्पतालले म्याद सकिन लागेका औषधि ?

वि.सं.२०७५ चैत २९ शुक्रवार

513 

shares

२९ चैत, काठमाडौं । ८५ वर्ष अघि सहिद शुक्रराज शास्त्रीका नाममा स्थापना गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले आफै थला परेको छ । हैजा रोजगको उपचार गर्न सुरु भएको यो अस्पताल देशकै एक मात्र सुरुवा रोग नियन्त्रण अस्पताल हो ।

सबै खालको ज्वरो–जस्तै कालाज्वर, टाइफाइड, फिबर डेंगु, जापनिज इन्सेफ्लाइटिस, एचआएभी जस्ता रोगका लागि यो अस्पताल प्रमुख हो । देशका कुना काप्चाबाट बिरामी रिफर भइर यहाँ आउँछन् । तर, यस्तो महत्वपूर्ण अस्पताललई सरकारले खासै प्राथमिकतामा राखेको छैन ।

अस्पतालमा चिकित्सकहरु नियमित छैनन् भने उपकरण अभावमा गम्भीर रोग लागेका बिरामी निजी अस्पताल जानुपर्ने बाध्यता छ ।

टेकु अस्पतालले २ असोज ०७४ मा वेल हेल्थ केयर प्रालिबाट दुई लाख ६६ हजार रुपैयाँ बराबरको एल्लो फेभर भ्याक्सिन खरिद गरेको थियो । तर, भ्याक्सिनको म्याद जम्मा १७ बैशाख ०७५ सम्म मात्र थियो । अस्पतालले आपूर्तिकर्तासँग गरेको सम्झौता अनुसार खरिद हुने औषधि अरुपतालमा बुझाउँदा कम्तिमा १८ महिनाको म्याद हुनुपर्ने थियो । तर, आठ महिना मत्रै म्याद बाँकी रहेको औषधि अस्पतालले स्विकार गरेको छ । शुक्रबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ चैत २९ शुक्रवार ०७:३९ मा प्रकाशित

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो...

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र संयुक्त अरब इमिरेट्स (युएई)का...

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा...

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर...

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार...