back
CTIZAN AD

सन्दीप ‘स्क्वाड इलेवनमा’,रोयल च्यालेन्जर्स विरुद्धको खेल बिर्साउलान त !

वि.सं.२०७५ चैत २९ शुक्रवार

585 

shares

२९ चैत, काठमाडौ । कोलकत्ता नाइट राइडर विरुद्धको खेलमा दिल्ली क्यापीटलको तर्फ बाट सन्दीप लामीछाने छनोट भएका छन् । अघिल्लो खेलमा महंगो परेपनि आजको खेलमा सन्दीप छनौट हुनु उनको खेल परीस्कृत हुदै गएको परीणाम मान्न सकिन्छ ।

इन्डीयन प्रिनीयम लिगको आज शुक्रबार हुने एक मात्र खेल कोलकत्ता भर्सेज दिल्ली रहेको छ । कोलकत्ताको इडन गार्डेनमा साझ सवाँ ८ बजे हुने खेलमा स्क्वाड दिल्लीको ११ नम्बर भित्र सन्दीप अटाएका छन् ।

दिल्लीका सुरुवाती २ खेलमा सन्दीप परेका थिएनन् । त्यसपछि लगातार चार खेलबाट सन्दीपले ५ वीकेट आफ्नो पोल्टामा परीसकेका छन् । दुइदिन अघि रोयल च्यालेन्जरर्स विरुद्धको खेलमा सन्दीपले टि टवान्टीमा ५० वीकेट आफ्नो खातामा पारी सकेका छन् । खेल क्यारीयरकै महंगो र खराब मानिएको उक्त खेलमा सन्दीपले ४६ रन खर्चेका थिए ।

वि.सं.२०७५ चैत २९ शुक्रवार ११:३० मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...