back
CTIZAN AD

सात विकेट खस्यो , नेपालको सम्मानजनक स्कोर

वि.सं.२०७५ चैत २९ शुक्रवार

564 

shares

२९ चैत्र, काठमाडौ । क्याप्टेन रोहित पौडेलको विस्फोटक व्याटीङ, संगै नेपालले २ सय ३६ रन पुरा गरेको छ । रोहित ७५ रनमा खेलिरहेको छन् भने ७७ रन बनाएर सातौ विकेटको रुपमा रसिद खान भएका छन् । मलेसियामा भइरहेको यु १९ एसिया छनोटमा नेपालले सिङगापुर विरुद्ध सम्मान जनक स्कोर तयार पारेको छ । नेपालले १८ रन बनाउदा २ विकेट गुमाएको थियो ।

ओपनर पवन सर्राफ ५३ वल खेल्दै ४७ रन बनाएर पेभेलीयन फर्किएका छन् । तीन रनमै पेभेलीयन फर्किएका रित गौतम दोश्रो विकेटको रुपमा सिङगापुरका खेलाडीको सिकार भएका थिए । असिफ सेख ८ रनमै आउट हुदा रोहित र पवनको साझेदारी नेपाली टिमका लागी सुखद रहेको थियो । एक सय ६० रनमा छैठौ विकेट कुसल मल्लको रुपमा नेपालले गुमाएको थियो ।

वि.सं.२०७५ चैत २९ शुक्रवार ११:४२ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...