Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालले दियो सिंगापुरलाई २ सय ८३ रनको विशाल लक्ष्य



२९ चैत, काठमाडौ । आइसीसी यु १९ मा नेपालले २ सय ८२ रनको विशाल स्कोर तयार पारेको छ ।

आफ्नो पुरा ओभर व्याटिङ गर्न नपाउदा पनि नेपालले तयार पारेको रन दुर्लभ मध्यकै रहेको मानिन्छ ।

सीङगापुर विरुद्ध पहिले व्याटिङ रोजेको नेपालका कप्तान रोहीत पौडेल ५ रनले शतक बनाउन चुकेका छन् । उनले जम्मा ९५ रन बनाए । नेपाल ४६ ओभरमा अल आउट भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४