back
CTIZAN AD

छानबिनमा रहेका गुरुङ पनि सुशोभित हुँदै

वि.सं.२०७५ चैत ३० शनिवार

654 

shares

३० चैत, काठमाडौ । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ सुप्रबल जनसेवाश्री तृतीष् बाट सुशोभित हुने भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवाश्री तृतीय पदकबाट सुशोभित हुने छन् । यसपालि तीन सय ४३ जनाले विभिन्न पदक पाएका छन् ।गुरुङसहित २ दर्जन बढी व्यापारी, भूमाफिया तथा कर्मचारी सरकारी ललितानिवासको १ सय १३ रोपनी ३ आना हिनामिना प्रकरणमा छानबिनमा छन् ।

गृह मन्त्रालयका अनुसार सुप्रबल जनसेवाश्री तृतीष् पाउनेको सूचीमा गुरुङको नाम ७२ औ नम्बरमा छ । उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको विभूषण छनोट समितिको सिफारिसअनुसार गुरुङसहित विभिन्न पेसा व्यवसायमा संलग्न ९६ जना आइतबार सुप्रबल जनसेवाश्री तृतीयाबाट सुशोभित हुँदैछन् ।शुक्रबारको नागरिक दैनिकमा मातृका दाहालले लेखेकी छन् ।

वि.सं.२०७५ चैत ३० शनिवार ०८:१५ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...