back
CTIZAN AD

पाइपलाइन छिटो सम्पन्न गर्ने विषयमा छलफल

वि.सं.२०७५ चैत ३० शनिवार

585 

shares

३० चैत, काठमाडौ । नेपाल आयल निगम र भारतीय आयल कर्पेरिसनबीच बुधबारबाट सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा मोतिहारी अमलेखगंन्ज पेट्रोलियमपाइपलाइन परियोजना छिटो सम्पन्न गर्ने र नेपालले भारतबाट भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

बैठकका लागि भारतीय आयल निगमका एसएस भारतीय आयल निगमका एसएस बोससहितको प्रतिनिधिमण्डल नेपाल आएको थियो । नेपाल आयल निगमका प्रबन्धनिर्देशक सुरेन्द्रकुमार पौडेलको नेतृत्वमा निगमका प्रतिनिधिहरु बैठकमा सहभागी हुनुभएको थियो । पेट्रोलियम पाइपलाइनको सम्झौता अवधि सकिन १५ प्रतिशत बाँकी रहे पनि हाल ९० प्रतिशत काम सकिएकाले असारसम्ममा ल्याउन सकिने विषयमा छलफल भएको गोइतको भनाइ छ ।

वि.सं.२०७५ चैत ३० शनिवार ०८:२५ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...