back
CTIZAN AD

केन्याको रंगिला बारबाट १२ नेपाली महिला पक्राउ

वि.सं.२०७६ वैशाख १ आइतवार

606 

shares
फाइल:फोटो

१ बैशाख, काठमाडौं । केन्याको मोम्बासा काउन्टीको न्यालीबाट १२ नेपाली महिलाहरुलाई पक्राउ गरेको छ । अप्रिल १३ का दिन प्रहरीले छापा मार्ने क्रममा न्याली स्थित रंगिला बार (मधुशाला चमेनागृह) बाट उनिहरुलाई पक्राउ गरेको स्थानीय पत्रिकामा समाचार छ ।

उक्त मधुशालामा गैर कानुनी रुपमा अन्तरराष्ट्रिय महिला बेचबिखन संगठित समूह (सिन्डिकेट) सक्रिय रहेकोले उक्त मधुशालामा छापा मारिएको प्रहरीले जनाएको छ ।

यसै शिलशिलामा चमेनागृहका संचालक असिफ अमिराली अलिभाई जेजेठालाई प्रकाउ गरिएको छ । उनि संग क्यानडाको राहदानी भएको प्रहरीले खुलाशा गरेको छ ।

प्रहरीका प्रमुखका अनुसार महिला बेचबिखनको शंकामा उनीहरुले अन्य यसलाई निर्मूल पार्ने समूह संग काम गरि रहेको बताएका छन् । यस कामको लागि बिगत २ हप्ता देखि अनुगमन गरि रहेको बताएका छन् ।

प्रहरीका अनुसार नेपाली १२ महिलाहरु कसरी केन्या आए भन्ने बिषयमा आश्चर्य रहेको बताएका छन । यो भन्दा अगाडी पनि मानव बेचबिखनको बिषयमा ५ जनालाई प्रकाउ गरिएको छ ।

वि.सं.२०७६ वैशाख १ आइतवार ०९:१० मा प्रकाशित

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा...

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर...

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार...

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र...

किन हुन सकेन यी चार निर्वाचन क्षेत्रको मतगणना ?

किन हुन सकेन यी चार निर्वाचन क्षेत्रको मतगणना ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष०तर्फ...