back
CTIZAN AD

थकान र बढी सोचाइका कारण पनि हुनसक्छ हृदयघात !

वि.सं.२०७६ वैशाख २ सोमवार

735 

shares

आजाभोली सबैका लागि सामान्य रोग बनिसकेको छ ।  अहिलेको समयमा वृद्धवृद्धामा मात्र यस्तो समस्या नदेखिएर युवा पनि यसको शिकार  भइरहेका छन् ।

यस्तो रोगको लक्षण कहिलेकाहिँ त यस्तो हुन्छ कि, त्यसबारेमा हामीलाई थाहा पनि हुँदैन् । तपार्ईलाई यो पनि थाहा हुँदैन कि, थकाइ र सोचको कारण पनि हृदयघात हुनसक्छ । विशेषज्ञका अनुसार यस्तो लक्षण पुरुषमा बढी देखिन्छ ।

असामान्य र लगातारको थकाइको लक्षण हृदयघात पनि हुन सक्छ । शरीरको लिम्फेडिमाको आवस्यकता पूरा गर्नका लागि मुटुले प्रयाप्त रगत पम्प गर्न नसक्ने हुनाले शरीर रगतको कम महत्वपूर्ण अंगमा विशेष रुपमा मांशपेसीबाट टाढा बनाएर मुटु र ब्रेनमा पठाउँछ । खास गरेर महिलामा यो लक्षण बढी  देखिन्छ । यो पनि होइन कि, हरेकपटक थकाइ लाग्नु यसकै कारणले हो । तर यस्तो अवस्थामा सावधानी अपनाउनुपर्ने र डाक्टरको सल्लाह लिँदा राम्रो हुन्छ ।

त्यस्तै स्मरण शक्तिको कमि र मन भट्काउने खाले भावना तथा सोच पनि हृदयघातको संभावित लक्षण मानिन्छ ।

हृदयघातका अन्य लक्षण
छातिमा हल्का दुःखेको महसुस हुनु, सास लिँदा समस्या हुनु, अचानक कमजोरी महसुस हुनु, मुटुमा हल्का करेन्ट लागेको जस्तो महसुस हुनु, ग्याष्टिक हुनु र पेटमा गडबड हुनु, अचानक बढी गर्मी हुनु र पसिना आउनु तथा अचानक उल्टी हुन खोज्नु पनि हृदयघातका लक्षण हुन् ।

महिलामा हृदयघातको लक्षण
महिला र पुरुषमा हृदयघातको लक्षण फरक हुन्छ ।
विषेशत हृदयघात हुँदा छातीमा बायातिर सर्दै दुख्ने हुन्छ । तर, पछिल्लोपटकको एक रिर्सचले पुरुषमा छातिमा दुख्दै बाया हाततिर बढ्छ भने महिलामा छातिमा दुख्दै पेटको तलतिर बढ्दै जाने बताएको छ ।

वि.सं.२०७६ वैशाख २ सोमवार ०९:०२ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...