Logo
१० मंसिर २०७९, शनिबार
     Sat Nov 26 2022
E-paper
  English Edition
   Unicode
Logo

एकैदिन ४ लाखको खसी बिक्रि गरे पाल्पाका महिलाले



३ बैशाख, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका फोक्सिङकोटको महिलालाले एकैदिन झण्डै ४ लाखको खसीबोका बिक्रि गरेका छन् ।

व्यवसायीक बाख्रा पालन गर्दै आएका यहाँका महिलाले चैते दशैंको अवसरमा शुक्रबार एकैदिन तीन लाख ९० हजारको खसीबोका बिक्रि गरेका हुन् । विगत चार वर्षदेखि व्यवसायीक बाख्रा पालन गर्दै आएका यहाँका महिलाले पछिल्लो समय उपहार सामाजिक संस्थामार्फत् खसी बोका बिक्रि गर्दै आएका छन् । हेफर इन्टरनेसनलको सहयोगमा बाख्रा उपहार कार्यक्रमबाट प्राविधिक सहयोग समेत यहाँका महिलाले पाएका छन् ।

शुक्रबार उनीहरुले जिल्ला सदरमुकाम तानसेनको एउटा प्रेस हाउसलाई एकैपटक ४१ वटा खसी बोका कुल नौ सय ९५ किलो खसी बोका बिक्रि गरेका हुन् ।
मंगलबारको कारोबार दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभा बहमुतको सरकार बनाउन १३८ सांसदको आवश्यकता पर्दछ । तर,

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् ।