back

एकैदिन ४ लाखको खसी बिक्रि गरे पाल्पाका महिलाले

वि.सं.२०७६ वैशाख ३ मंगलवार

27 

shares

३ बैशाख, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका फोक्सिङकोटको महिलालाले एकैदिन झण्डै ४ लाखको खसीबोका बिक्रि गरेका छन् ।

व्यवसायीक बाख्रा पालन गर्दै आएका यहाँका महिलाले चैते दशैंको अवसरमा शुक्रबार एकैदिन तीन लाख ९० हजारको खसीबोका बिक्रि गरेका हुन् । विगत चार वर्षदेखि व्यवसायीक बाख्रा पालन गर्दै आएका यहाँका महिलाले पछिल्लो समय उपहार सामाजिक संस्थामार्फत् खसी बोका बिक्रि गर्दै आएका छन् । हेफर इन्टरनेसनलको सहयोगमा बाख्रा उपहार कार्यक्रमबाट प्राविधिक सहयोग समेत यहाँका महिलाले पाएका छन् ।

शुक्रबार उनीहरुले जिल्ला सदरमुकाम तानसेनको एउटा प्रेस हाउसलाई एकैपटक ४१ वटा खसी बोका कुल नौ सय ९५ किलो खसी बोका बिक्रि गरेका हुन् ।
मंगलबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ वैशाख ३ मंगलवार ०८:१५ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...