back
CTIZAN AD

विप्रेषणमात्र भित्रिदै छैन, सँगैकोखमा सन्तान लिएर फर्कंदै छन् नेपाली

वि.सं.२०७६ वैशाख ५ बिहीवार

651 

shares

५ चैत्र, काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामै ५ खर्ब ८२ अर्ब १९ करोड विप्रेषण देशमा भित्रिएको छ । सन् २००० को दशकबाटै राष्ट्रिय आयको महत्वपूर्ण हिस्सा रहँदै आएको विप्रेषण प्रत्येक वर्ष बढ्दो छ । चालु आवमा अमेरिकी डलको मुल्यमा आएको बृद्धिसँगै विप्रेषण आप्रवाह पनि बढेको राष्ट्र बैंकले बताएको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या एक तिहाईले घलेपनि विप्रेषण आप्रवाह भने बढेको छ । गत आर्थिक वर्षमा ७ खर्ब २२ अर्ब विप्रेषण आप्रवाह रहेको थियो । गत आवका पहिलो आठ महिनामा ४ खर्ब ५७ अर्ब ८८ करोड विप्रेषण देशमा भित्रिएको थियो ।

भित्रिदैन विप्रेषण मात्रै
खुशी जीवनको सपना बोकेर बैदेशिक रोजगारीमा जानेहरुले देशमा पठाएको विप्रेषणबाट देशको महत्वपूर्ण आर्थिक गतिविधि चलिरहेको छ । तर पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नौजवानहरुले विप्रेषण मात्रै देश बढाइरहेका छैनन्, सुनौलो सपना सोचेर वैदेशिक रोजगारीमा जानेहरुका सपना बाकसमा कैद भएर आइरहेका छन् ।

एक्लै परदेशी भूमिका पुगेका कयौँ युवतीहरुले रोग, शारीरिक र यौनिक शोषणपछि कोखमा सन्तान पनि बोकेर फर्किइरहेका छन् । सन् २०१० देखिको तथ्याङ्क हेर्दा  ३० भन्दा बढी महिला अरबी मुलका मानिसहरुबाट बलात्कृत भएपछि जन्मिएका बच्चासहित स्वदेश फर्किएका छन् । यस्तै ५० महिला गर्भवती बनेर फर्किरहेका छन् ।

वि.सं.२०७६ वैशाख ५ बिहीवार १३:१८ मा प्रकाशित

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । निर्वाचनको इपि सेन्टरको रुपमा रहेको झापा क्षेत्र नं...

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...