back

पूर्व प्रेमीसंग मिलेर श्रीमानसंग पैसा असुल्न नक्कली अपहरणको योजना

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

30 

shares

६ बैशाख, दोलखा । पूर्वप्रेमीसँग मिलेर श्रीमान्सँग पैसा असुल्ने योजना बनाएको एक जोडी नक्कली अपहरणको एक जोडी नक्कली अपहरणको आरोपमा पक्राउ परेको छ । दोलखाको मेलुङ गाउँपालिका २ की अप्सरा कार्की र भीमेश्वर नगरपालिकाका ९ पिडालुबारीका दीपक खत्री नक्कली अपहरण गरी लाभ लिन खोजेको आरोपमा पक्राउ परेका हुन् ।

दोलखा प्रहरीका सूचना अधिकारी प्रहरी निर्देशक रेशम बोहराका अनुसार श्रीमानसँग पैसा असुल्ने योजना बनाएकी कार्की र उनका प्रेमी खत्रीलाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेको कार्की बैशाख १ गते घरबाट शैलुङ गाउँपालिका ८ स्थित माइतीघर जान्छु भनी गएकोमा केही घण्टामै सम्पर्कबिहीन भएकी थिइन् । बैशाख २ गते सोमबार काठमाडौमा काम गर्ने श्रीमान सूर्यबहादुर खड्काको मोबाइलमा अपरिचत नम्बर र श्रीमतीको मोबाइल नम्बरमा छुट्टाछुट्टै तर एउटै व्यहोराको म्यासेज गरी श्रीमती कार्की अपहरणमा परेको धम्बीसहित एक लाख फिरौता माग गरिएको प्रहरीले जनाएको छ । शुक्रबारको अन्नपुर्ण पोष्ट दैनिकबाट ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार ०७:५१ मा प्रकाशित

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर...

सेयर बजारको ओरालो यात्रा कायमै, आज यी कम्पनीको सेयरमा गिरावट

सेयर बजारको ओरालो यात्रा कायमै, आज यी कम्पनीको सेयरमा गिरावट

काठमाडौँ । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज...

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौँ, हेमन्त जोशी । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक...

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी !

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी !

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट...

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो : प्रधानमन्त्री ‘प्रचण्ड’

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त...