back
CTIZAN AD

वुद्ध एयरले गुहावटी पनि उडान गर्ने

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

597 

shares

६ बैशाख, काठमाडौ । वुद्ध एयरले भारतको पुर्वोत्तर राज्य गुहावटीमा नयाँ उडान भर्ने भएको छ । आगामी साउन १८ गतेबाट काठमाडौ – गुहावटी साताको दुई उडान गर्ने कम्पनीले बताएको छ ।

आगामी जेठ १३ बाट काठमाडौ कोलकत्ता उडान गर्ने योजना कम्पनीले यस अघिनै सार्वजनिक गरेको थियो । काठमाडौ कोलकत्ता साताको ३ वटा उडान हुने छन् । यसअघि साताको दुइ उडान काठमाडौ बनारस गर्दै आएको कम्पनीको गुहावटी तेस्रो गन्तव्य हो ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार ०९:३३ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...