back
CTIZAN AD

भाषण गर्दा गर्दै नेतामाथि झापड बर्सियो (भिडियो सहित)

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

645 

shares

६ बैशाख, काठमाडौं । बैठक चल्दा चल्दै झगडा, संसद बैठक चल्दा चल्दै दुईपक्षका नेताहरुबीच झडप, चिया पसलमा चियाँ खाँदाखादै झापड, कार्यक्रमका बीच जुत्ताले हानेको लगायतका घटनाहरु त सुन्दै आएका थियौं तर, भारतका एक नेतामाथि भने भाषण गर्दागर्दै झापड बर्सिएको छ ।
यो झापड खाने अरु कोही नभएर भारती कांग्रेस पार्टीका नेता हार्दिक पटेल रहेका छन् ।
उनले शुक्रबार भाषण गर्दा गर्दै अर्को व्यक्तिबाट झापड खाएका भिडियो अहिले समाजिक संजाल लगायत विभिन्न संचारमाध्यममा भाइरल बनेको छ ।
गुजरातको सुरेन्दरनगरमा आयोजित एक सभाका बीचमा उनलाई झापड हानिएको हो ।
कानुनी कारण चुनावमा उम्मेदवारी दिन नपाएका उनले कांग्रेसको चुनावी अभियानमा भने जोडतोडले लागेका छन् ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १३:०४ मा प्रकाशित

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...