back
CTIZAN AD

छोराछोरी भर्ना गराउन भौतारिंदै पूर्वलडाकु

वि.सं.२०७६ वैशाख ७ शनिवार

498 

shares

७ बैशाख, काठमाडौं । छोराछोरी पढाउन सहर पसेका जाजरकोट कुसे गाउँपालिका ३ का कर्णलाल जैसी यतिबेला गाउँ फर्कने सोचमा छन् ।

३ छोराछोरी पढाउने योजना त्यागेर उनी वर्षदिन नपुग्दै गाउँ फर्किने निष्कर्षमा पुगेका हुन् । सरकारले बैशाख २ देख १६ गते सम्म्लाई विद्यार्थी भर्ना अभियान घोषणा गरेको छ ।

प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, जनप्रतिनिधि, शिक्षासेवी, अभिभावकत्व ग्रहण गरेर असहाय बालबालिकालाई गत वर्ष देखिनै विद्यालय भर्ना गराएका छन् । तर, ‘पाटन’ उपनामले चिनिएका पुर्व लडाकु जैसीका न छोराछोरी विद्यालय भर्ना गराउने सामथ्र्य छ न त अभिभावकत्व लिइदिने कुनै भरपर्दा सहयोगी नै भेटेका छन् । त्यसैले उनी शैक्षिक सत्रदेखि सिंहदरबारमा विभिन्न मन्त्रालय धाइरहेका छन् ।

शुक्रबार दिउँसो शिक्षा मन्त्रालयमा भेटिएका उनले भने, ‘छोराछोरी पढाउन नसकिने भइयो, गाउँ फर्कन लागेको छु ।’ शनिबारको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ७ शनिवार ०८:१५ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...