back

सागर आले र मेलिना राईको ‘पिरतीमा यस्तै हुन्छ रे’

वि.सं.२०७६ वैशाख ८ आइतवार

45 

shares

सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीत भिडियो सार्बजनिक गरिएको हो ।

उक्त गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ भने आकाश श्रेष्ठ, वर्षा राउत, अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन, सुबोई थापाको कोरियोग्राफी, प्रविन श्रेष्ठको सम्पादन, उज्ज्वल ढकालको कलर संयोजन रहेको छ ।

भिडियो बुढा सुब्बाको अफिसियल युट्युब मार्फत सार्बजनिक गरिएको हो । भिडियोलाइ एक्स्पर्ट एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।

वि.सं.२०७६ वैशाख ८ आइतवार १०:२५ मा प्रकाशित

‘के भयो तिमीलाई’ लिएर आए जितेन लेप्चा

‘के भयो तिमीलाई’ लिएर आए जितेन लेप्चा

काठमाडौं । गायक जितेन लेप्चाको नयाँ सांगीतिक कोसेली ’के भयो...

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत...

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको...

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

  काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको...

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’...

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

काठमाडौँ । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ...