back
CTIZAN AD

माछा पोखरीमा डुबेर सुनारको मृत्यु

वि.सं.२०७६ वैशाख ८ आइतवार

597 

shares

८ बैशाख, चितवन । पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–१३ स्थित ढुङग्रे खोलामा पौडी खेल्ने क्रममा रत्ननगर नगरपालिका ५ बस्ने ३३ वर्षीय निराजन रिजालको शनिबार साँझ मृत्यु भएको हो ।

स्याङजा, अर्जुन चौपारी गाउँपालिका–१ स्थित मामा घरमा बस्दै आएका नवलपरासी बर्दघाट नगरपालिका–५ कुकुरमारा घर भएका २८ वर्षीय बिजय सुनारको सोही स्थानमा रहेको माछा पोखरीमा डुबेर शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त पोखरीमा डुबेर अशक्त भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

वि.सं.२०७६ वैशाख ८ आइतवार १३:२८ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...