back
CTIZAN AD

राप्रपाद्धारा तीन सदस्यीय वार्ता समिति गठन

वि.सं.२०७६ वैशाख ९ सोमवार

549 

shares

९ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको पहलकदमीलाई सकारकात्मक मान्दै तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

राप्रपाले सरकारसँग वार्ताका लागि दिपक बोहोराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरञ्जन थापा रहेको वार्ता समिति गठन गरेको हो ।

राप्रपाले फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा सरकारका तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले बैशाख १० गते मंगलबारका लागि वार्ताका लागि पत्र पठाएको भन्दै उक्त पहलकदमीलाई सकारात्मक रुपमा लिएको राप्रपाले जनाएको छ ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्धारा सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाले आज सरकारसँग वार्ता गर्न पार्टीका नेता दिपक बोहोराको संयोजकत्वमा महामन्त्री मा. राजेन्द्र लिङदेन र नेता निरञ्जन थापा रहनु भएको ३ सदस्यीय वार्ता समिति गठन गरेको छ ।’

वि.सं.२०७६ वैशाख ९ सोमवार १३:१५ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...