back
CTIZAN AD

 सिरहाका ७६ हजार बालबालिकाको हातमा पुस्तक छैन

वि.सं.२०७६ वैशाख १० मंगलवार

387 

shares

१० बैशाख, सिरहा । स्थानीयतहले पाठ्यपुस्तक किन्ने पैसा नदिँदा सिरहाका अधिकांश विद्यालयले विद्यार्थीलाई पाठ्पुस्तक उपलब्ध गराउन सकेका छैनन् ।

जिल्लाको १७ मध्ये ११ वट स्थानीयतहले पाठ्पुस्तक र छात्रवृत्तिको पैसा विद्यालयलाई अझै दिएका छैनन् ।
यसबाट तीनसय ३५ विद्यालयको भर्ना अभियान प्रभावित भएको छ ।

७६ हजार भन्दा बढी विद्यार्थी समयमै पाठ्पुस्तक पाउनबाट वञ्चित भएका छन् । शिक्षा समन्वय इकाइ सिराहाको तथ्यांक अनुसार पाठ्पुस्तकको रकम निकासा नभएका तीन सय ३५ विद्यालयलमा कक्षा १ देखि ९ सम्म ७६ हजार पाँचसय ८८ विद्यार्थी पढ्छन् ।
मंगलबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ वैशाख १० मंगलवार ०७:२२ मा प्रकाशित

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो...

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र संयुक्त अरब इमिरेट्स (युएई)का...

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा...

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर...

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...