back
CTIZAN AD

तीन नबज्दै टाप कस्छन् कर्मचारी

वि.सं.२०७६ वैशाख १० मंगलवार

510 

shares

१० बैशाख, काठमाडौ । कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हो । सेवाग्राहीको भिड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ । तर, तपाईँ ललितपुरको एकान्तकुना स्थित यातायात व्यवस्था विभागको कार्यालयमा पुग्नु भयो भने अवस्था फरक पाउनु हुनेछ । त्यहाँ तीन नबज्दै कर्मचारीहरु हिँडिसक्छन् ।

सेवाग्राहीको बढी भिड हुने ठाउँ हो, यातायात कार्यालय । चालक अनुमति पत्र लिनेदेखि नविकरण गर्ने र सवारी जाँचपास गर्ने ठाउँ यहि हो । दुई बजेसम्म राजस्व बुझाउने समय तोकिएको छ । मेडिकलका लागि दस्तुर बुझाउने ठाउँ पनि दुई बजे बन्द हुन्छ । कर्मचारी बाहिरिने क्रम सुरु हुन्छ ।

तीन बजेपछि त कर्मचारी भेट्टाउनै मुस्किल हुन्छ । नविकरण, राजस्व काउन्टर, लाइसेन्स एप्रोभ, अन्तिम फारम बुझाउँने ठाउँ लगायत अधिकांश कार्यालयमा कर्मचारी भेटिदैनन् । मंगलबारको अन्नपूर्णपोस्ट दैनिकमा खगेन्द्र भण्डारी र सुवास गौतमले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १० मंगलवार ०७:३२ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...