back
CTIZAN AD

संघ सँग किन रिसाए प्रदेश सांसद ?

वि.सं.२०७६ वैशाख १० मंगलवार

435 

shares

१० बैशाख, बुटवल । संघीय सरकारले प्रदेश र स्थानीयतहको अधिकार कटौती गरेपछि प्रदेश सांसदले त्यसको आलोचना गरेका छन् । प्रदेशलाई निरही बनाएर खारेजीको तयारी रहेको उनीहरुको आशंका रहेको छ ।

५ नम्बर प्रदेशको बैठकको विषेश समयमा बोल्ने अधिकांश सांसदले अझै अधिकार कटौती गरिए टुलु टलु हेरेर नबस्ने चेतावनी समेत दिएका छन् ।

उनीहरुले सत्तापक्षले कानुन संशोधन प्रस्ताव गर्ने, विपक्षीले अधिकार खोस्न सहमति जनाइरहने हो भने प्रदेशको औचित्य नहुने पनि उनीहरुको धारणा रहेको छ । उनीहरुले यदि यहि नियत हो भने छिट्टै प्रदेश खारेजीको घोषणा गर्न चुनौती समेत दिएका छन् । कांग्रेसका सांसद डिल्ली प्रसाद चौधरीले संविधानको साझा सूचीका अधिकार खोस्नु भनेको प्रदेशलाई कमजोर बनाउनु रहेको बताएका छन् ।

मंगलबारको अन्नपूर्णपोस्ट दैनिकमा बुटवलबाट लक्ष्मण पोखरेलले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १० मंगलवार ०७:४० मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...