back
CTIZAN AD

कर तिर्ने म्याद एकदिन बाँकी रहँदा सर्वोच्च पुग्यो एनसेल

वि.सं.२०७६ वैशाख १० मंगलवार

474 

shares

१० बैशाख, काठमाडौं । दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेल ठूला करदाता कार्यालयको निर्णय चित्त नबुझेपछि सर्वोच्च अदालत पुगेको छ ।

तत्कालीन एनसेलको माउ कम्पनी स्वीडेनको टेलियासेरेनाले मलेसियन कम्पनी आजियटालाई ८० प्रतिशत सेयर बिक्रि गर्दा तिर्नुपर्ने लाभकरको विषय लम्बिदैं गएपछि एनसेल सर्वोच्च अदालत पुगेको छ ।

गएको साता ठूला करदाता कार्यालयले कर निर्धारण गरी एक साताभित्र कर बुझाउन पत्र काटेपछि म्याद सकिन एकदिन अघिमात्र सोमबार एनसेल सर्वोच्च गएको हो ।

रिटमा ठूला कदराता कार्यालयले आयकर ऐनको दफा ९९ बमोजिम कर निर्धारण हुनुपर्नेमा १०१ बाट कर निर्धारण भएको उल्लेख गरेको छ ।
मंगलबारका कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन् ।

वि.सं.२०७६ वैशाख १० मंगलवार ०८:२७ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...