back

श्रीमतीको हत्या आरोपमा वाइवा पक्राउ

वि.सं.२०७६ वैशाख १० मंगलवार

30 

shares
फाइल:फोटो

१० बैशाख, ललितपुर । गोदावारी नगरपालिका–१ गोदामचौरस्थित जग्गा भाडामा लिई टहरा बनाई बसेका सिन्धुली घर भएका ४२ वर्षीय जयबहादुर वाईवालाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै ४१ वर्षीया श्रीमती सुनमाया अधिकारीलाई धारिलो हतियार खुर्पाले घाँटीमा प्रहार गर्दा मृत्यु भएको खबर प्राप्त भए पश्चात महानगरीय प्रहरी प्रभाग बाँडेगाँउबाट खटिएको प्रहरीले जय बहादुरलाई पक्राउ गरेको हो । उनको मानसिक अवस्था ठीक नभएको बुझिएको छ ।

वि.सं.२०७६ वैशाख १० मंगलवार १६:३४ मा प्रकाशित

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

डडेल्धुरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई...

हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

झापा । झापाको हल्दिबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत...

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले...

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

नारच्याङ (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी...