back

पर्यटन विभागको कडा चेतावनी

वि.सं.२०७६ वैशाख १० मंगलवार

54 

shares

१० बैशाख, काठमाडौं । पर्वतारोहणमा गएका पर्वतारोहिले विना अनुमति विना ड्रोन प्रयोग गरिएको भन्दै पर्यटन विभागले आपत्ति जनाएको छ ।

पर्यटन विभागबाट पर्वतारोहणका लागि अनुमति लिएर गएका पर्वतारोहीले जथाभावि ड्रोन प्रयोग गरिरहेको भन्दै विभागले ड्रोन क्यामेरा जफत गरिने र कानुन बमोजिम कारबाही गरिने कडा चेतावनी समेत दिएको छ ।

‘पर्वतरोहणमा जाने पर्वतारोहिलाई व्यवस्थित गर्ने ट्राभल÷ट्रेकिङ तथा पर्वतारोहण सम्बन्धी काम गर्ने एजेन्सीले आफू अन्र्तगत रहेर आरोहण अनुमति लिएका पर्वतारोहिलाई अनुमति नलिइ ड्रोन प्रयोग गर्न गराउन दिइएको पाइएमा ड्रोन प्रयोगकर्ता पर्वतारोही र सम्बन्धित ऐजेन्सीलाई समेत प्रचलित कानून बमोजिम कारबाही गरिने व्यहोरो सूचित गरिन्छ ।’ विभागकी निर्देशक मिरा आचार्यद्धारा मंगलबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७६ वैशाख १० मंगलवार १८:४१ मा प्रकाशित

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर...

सेयर बजारको ओरालो यात्रा कायमै, आज यी कम्पनीको सेयरमा गिरावट

सेयर बजारको ओरालो यात्रा कायमै, आज यी कम्पनीको सेयरमा गिरावट

काठमाडौँ । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज...

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौँ, हेमन्त जोशी । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक...

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी !

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी !

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट...

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो : प्रधानमन्त्री ‘प्रचण्ड’

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त...