back
CTIZAN AD

खानीमा गएको पहिरोमा परी ५० भन्दा बढी श्रमिक वेपत्ता

वि.सं.२०७६ वैशाख १० मंगलवार

609 

shares

१० बैशाख, याङ्गोन, म्यानमार । म्यानमारको उत्तरी काचिन राज्यस्थित एक पथ्थर खानीमा गएको पहिरोमा परी ५० जनाभन्दा बढी श्रमिक वेपत्ता भएका प्रहरीले मङ्गलबार जनाएको छ ।

सोमबार राति सुतिरहेको अवस्थामा खानीका लागि निर्माण भएको एक बाँध भत्किएर पहिरो जाँदा उनीहरूलाई बगाएको बताइएको छ ।

“पहिरोमा परी ५४ जना हराइरहेका छन्,” हकान्त प्रहरी स्टेसनका एक सुरक्षाकर्मीले एएफपीलाई बताए । “पहिरोमा परी हराएका श्रमिक जीवितै रहेने सम्भावना क्षीण रहेको बताइएको छ,” उनले भने ।

वि.सं.२०७६ वैशाख १० मंगलवार १९:१२ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...