back
CTIZAN AD

नगर प्रमुख र अध्यक्षका लागि श्रम मन्त्रालयको जरुरी सूचना

वि.सं.२०७६ वैशाख ११ बुधवार

564 

shares

११ बैशाख, काठमाडौं । श्रम मन्त्रालयले ७ प्रदेशका नगरप्रमुख र अध्यक्षका लागि सूचना जारी गरेको छ ।
सरकारद्धारा संघ, प्रदेश र स्थानीय तीनै तहबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५ सञ्चालनका लागि पारस्कारिक सहयोग, सहकार्य र समन्वय कायम गर्नका लागि निम्न मिति र स्थानमा उपस्थिति हुन मन्त्रालयले अनुरोध गरेको छ ।

‘प्रधानमन्त्री रोजगारका कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा ९१ बमोजिम यस मन्त्रालय, प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित स्थानीय तहका बीच प्रदेशगत रुपमा देहायको मिति, समय र स्थानमा त्रिपक्षीय समझदारी गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा तहाँ गाउँपालिका÷ नगरपालिकाबाट अध्यक्षज्यू÷ प्रमुखज्यूको उपस्थितिका लागि मन्त्रालय अनुरोध गर्दछ ।’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।

प्रदेश नं १ भित्र पर्ने स्थानियतहहरुका लागि २०७६/१ /२० गते विराटनगर ।
प्रदेश नं २ भित्र पर्र्ने स्थानियतहहरुका लागि २०७६/१/२१ गते जनकपुर ।
प्रदेश नं ३ भित्र पर्ने स्थानियतहहरुका लागि २०७६/१/२२ गते काठमाडौं ।
प्रदेश नं ४ भित्र पर्ने स्थानियतहहरुका लागि २०७६/१/२० गते पोखरा ।
प्रदेश नं ५ भित्र पर्ने स्थानियतहहरुका लागि २०७६/१/२३ गते बुटवल ।
कर्णाली प्रदेश भित्र पर्ने स्थानियतहहरुका लागि २०७६/१/२४ गते सुर्खेत
सुदूरपश्चिम प्रदेश भित्र पर्ने स्थानियतहहरुका लागि २०७६/१/२५ गते । समय बिहान १० : ३० देखि बेलुका ५ बजेसम्म रहेको पनि मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७६ वैशाख ११ बुधवार ०९:०९ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...