back

अनुदानको लोभमा एककोठे भवन ?

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

45 

shares

१३ बैशाख, काठमाडौं । भूकम्प पीडितले सरकारी अनुदानमा बनाएका निजी आवास बस्न अयोग्य तथा अव्यवहारिक रहेको ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालले ठहर गरेको छ ।

‘भूकम्प प्रभावित जिल्लामा सरकारी अनुदानमा निर्माण भएका अधिकांश घर एककोठे छन् । त्यस्ता घरको संरचना निकै सानो छ । औचित्य र उपदेयताका हिसाबले घर भन्नै नसक्ने त्यस्ता संरचनामा दुई खाट पनि अट्दैनन्,’ ट्रान्सपरेन्सीको अध्ययनले भनेको छ ।

भान्साकोठा विनाका अव्यबहारिक घर बनाएर राज्यको ठूलो रकम किन खर्च गरियो भन्ने प्रश्न सिर्जना भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले बताए । शुक्रबारको नयाँपत्रिका दैनिकमा अच्युत पुरीले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार ०८:०१ मा प्रकाशित

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

विचौलिया विना देवघाटका सुन्तला  काठमाडौं  ल्याउने महानगरको भनाई

विचौलिया विना देवघाटका सुन्तला काठमाडौं ल्याउने महानगरको भनाई

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–१, २, ३...

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर...