back

गुल्मेलीलाई गुल्मीको ढकनी र चुकौनी खाने निम्तो

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

57 

shares

१३ वैशाख, काठमाडौँ । गुल्मी जिल्ला घर भई हाल काठमाडौँमा विभिन्न पेशामा आबद्ध गुल्मेलीहरु बीच नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

गुल्मेली समाज, काठमाडौ र गुल्मेली अधिकृत समाज, काठमाडौँको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा गुल्मीको ढकनी र चुकौनी खुवाइने गुल्मेली समाज काठमाडौँका महासचिव टंक पन्तले जानकारी दिए ।

गुल्मीको ढकनी र चुकौनी खाएर नयाँ बर्षको शुभारम्भसंगै मीठो मीठो खान पुगोस, कसैलाई दुख नपरोस, देशको समद्धि प्रभाबकारी रुपमा अगाडि बढोस, सबैमा सकारात्मक सोचको बिकास होस र परिबतर्नको प्रारम्भ आफैबाट गरौ भन्ने प्रतिबद्धता सहितको सबैलाई निम्तो रहेको महासचिव पन्त भन्छन् ।

१४ गते शनिबार दिनको १.३० बजे मिनभबन बानेश्वर स्थित सहकारी प्रशिक्षण केन्द्रमा कार्यक्रमको आयोजना गरिएको छ ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १४:१० मा प्रकाशित

राप्रपा नेपालको बैठक आज बस्दै

राप्रपा नेपालको बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु...

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

ढोरपाटन । बागलुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको...

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

राष्ट्रपति पौडेल भन्छन् – मानवअधिकारको सम्मान भएमात्र संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ

राष्ट्रपति पौडेल भन्छन् – मानवअधिकारको सम्मान भएमात्र संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र...

संकटमा अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

संकटमा अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया...

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन...